पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ७ संक्रमित थपिएका छन् ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ११ हजार १३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।थपिने संक्रमितमा कास्कीका ६ जना र स्याङ्जाका १ जना छन् ।
Comments are closed.