क्रिप्टोजेन नेपाल र डिजी पे बीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । क्रिप्टोजेन नेपाल र डिजी पे प्रा.लि बीच सहकार्य गर्ने सम्झौता भएको छ ।

आर्थिक वर्ष २०२२ र २०२३ मा इन्फरमेनस सेक्युरिटी सम्वन्धी सम्पूर्ण काम क्रिप्टोजेन नेपालले गर्ने भएको छ । डिजी पे को भिएपिटी र आइएस अडिट पनि क्रिप्टोजेन नेपालले गर्ने बताइएको छ ।

सम्झौतापत्रमा क्रिप्टोजेन नेपालका सिटिओ निर्मल दाहाल र डिजी पे का सिटिओ राजिव कर्णले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा क्रिप्टोजेन नेपालका सिइओ सुमन थपलिया, डिजी पे का अध्यक्ष दिवाकर पाण्डे लगायत उपसिथत थिए ।

jutta mela

You might also like

Comments are closed.