डालो व्यापारी

 

गलकोट ।

बिहीबार शुरु भएको चैत्राष्टमी मेला (चैतदशैँ) मा चोयाबाट उत्पादन भएकोे व्यापार गर्नका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका शशिबहादुर विश्वकर्मा । अहिले डालाको व्यापार घटेको उनको भनाइ छ ।

तस्वीरः खेमराज गौतम /रासस

You might also like

Comments are closed.