कतै धान रोप्ने चटारो, कतै हरियाली (फोटो फिचर)

 

काठमाडौं । यतिबेला कतैका किसानलाई चैते धान रोप्ने चटारो छ भने कतै धान रोपेर हरियाली छाइसकेको छ । धान रोप्ने सिजन अझै सुरू भएको छैन तर, पछिल्लो समय किसानहरु चेतै धानतर्फ आकर्षित छन् । चैते धान रोपेर चाँडो भित्र्याउन पाइने भएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

jutta mela

नेपाल कृषि प्रधान देश, यहाँका धेरै जनता कृषि पेशामा आधारित छन् । तर अझै सम्पूर्ण क्षेत्रमा सिँचाईको सुविधा पुगिसकेको छैन् । जसका कारण धान रोप्नकै लागि पनि आकाशको पानीको भर पर्नुपर्ने बाध्यता किसानलाई छ । पानीकै असुविधाका कारण मनसुन सुरू भएपछि किसानले धान रोप्ने सुरू गर्छन् ।

तस्बिर : रासस

You might also like

Comments are closed.