जिल्ला सहकारी संघ काठमाडौंको साधारणसभा शुक्रबार, तयारी पूरा

काठमाडौं । जिल्ला सहकारी संघ लि. काठमाडौंको २३औं वार्षिक साधारण सभा शुक्रबार हुँदैछ ।

साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए । रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजेबाट साधारणसभा सुरु हुने जनाइएको छ ।

साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’, ‘सबल, सक्षम र गतिशील संघ’ मूल नाराका साथ संघले साधारण सभा गर्न लागेको हो ।’

You might also like

Comments are closed.