फेरि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी मुदाको खरिद तथा विक्रि विनिमयदर सार्वजनिक गरेको छ । जसको अनुसार आज अमेरिकीदेखि कतारी रियालसम्म मुद्रा बढेको छ ।

आज अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा तोकिएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा खरिदमा ८८ रुपैयाँ ६६ पैसा र ८९ रुपैयाँ ०८ पैसा छ र सिङ्गापुरे डलर एकको खरिदमुल्य खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६६ पैसा छ ।

jutta mela

त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८१ पैसा र बिक्रीमा १८ रुपैयाँ ९० पैसा रहेको छ ।

साउदी अरेवियन रियाल र कतारी रियालसम्मको भाउ बढेको छ ।साउदी रियाल एको आज एकको खरिदमूल्य ३३ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ रहेको छ भने खरिदमूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी,,युएई दिरहम आज बढेर एकको खरिदमा एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा पुगेको छ । यसैगरी, मलेसियन रिंग्गेट एकको खरिददरआज बढेर एकको खरिदमा २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३३८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९ रुपैयाँ ८० पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ २० पैसा र बिक्रीमा १६ रुपैयाँ २८ पैसा रहेको छ ।

 

You might also like

Comments are closed.