काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डल एकको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैया ०२ पैसा कायम गरिएको छ ।
त्यस्तै, युरो एकको खरिद दर १२७ रुपैयाँ ५८ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ०९ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ९९ पैसा र बिक्री दर ८३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १४ पैसा,
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ७४ पैसा र बिक्रीमा १६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी रियाल एकको खरिद दर ३४ रुपैया ९६ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ १२पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर २८रुपैयाँ ३९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ४७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५० रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ७४ पैसा र बिक्रीमा १६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
Comments are closed.