मकालुको आधार शिविरमा अवस्थित दूध पोखरी

इटहरी ।

दूध पोखरी सङ्खुवासभा जिल्लाको मकालुको आधार शिविरमा अवस्थित छ । बरुण नदीको मुहान यो पोखरी पार गरेर मात्रै आरोहीहरु मकालु चढ्छन् । मकालु विश्वको पाचौँ अग्लो हिमाल हो ।

तस्बिरः विराट अनुपम/रासस

lcci
You might also like

Comments are closed.