जाजरकोट । जगदुल्ला गाउँपालिका–५ मा रहेको दूधकुण्डली ताल तीर्थस्थलका रुपमा परिचित छ । आमा नहुनेहरुले आमाको सम्झनामा यहाँ आएर व्रत बस्ने गर्दछन् । तस्वीर : हेमन्त केसी/रासस
Comments are closed.