इक्यान काभ्रेको अध्यक्षमा रायमाझी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रे शाखाको प्रथम अधिवेशन भएको छ ।

jutta mela

अधिवेशनले भुवन रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा अशोक तिमल्सिना रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मनोज अधिकारी, श्यामहरि रम्तेल र आषिस लामालाई चयन गरिएको इक्यानले जनाएको छ ।

You might also like

Comments are closed.