lcci festival

इक्यान चितवन शाखाको अध्यक्षमा भोज बहादुर खड्का

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN)  चितवन शाखाको अध्यक्षमा भोज बहादुर खड्का निर्वाचित भएका छन् । शाखाको आठौं अधिवेशले खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संघको निवर्तमान अध्यक्ष दीपक चन्द्र भट्टराई हुन् । संघको उपाध्यक्षमा मेघराज कडेल, सचिवमा लक्ष्मण कडेल, कोषाध्यक्ष गोकर्ण अर्याल चयन भएका छन् ।

त्यसैगरि संघको सदस्यमा रुपेश गौतम, बसन्त पराजुली, विशाल थापा र प्रचण्डराज न्यौपाने रहेका छन् ।

You might also like

Comments are closed.