कैलालीमा ४० प्रतिशत मतदान

कैलाली । कैलालीमा दिउँसो ३ः१५ सम्म ४० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै सो मत खसेको हो ।

jutta mela

जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन्।

आज दिउँसो ३ः१५ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको उनले बताए। कैलालीमा पाँच प्रतिनिधिसभा सदस्य र १० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

You might also like

Comments are closed.