१५१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

 

काठमाडौं । प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५१ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस ५१, एमाले ३९, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ७र७ ठाउँमा विजयी भएका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ ठाउँमा जितेको छ।

jutta mela

नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ ठाउँमा जित हासिल गरेका छन् ।

You might also like

Comments are closed.