इनलाइटेनको आयोजनामा इन्फर्मेसन सेसन हुने

काठमाडौं । इनलाइटेन इन्टरनेशनल एजुकेशनले इन्फर्मेसन सेसन गर्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई मध्यनजर गर्दै इन्फर्मेसन सेसन संचालन गर्न लागिएको बताइएको छ ।

काठमाडौंको बागबजारमा अवस्थित एजुकेशनकै कार्यलयमा सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म सेसन संचालन हुने जानकारी दिइएको छ ।

सेसन इनलाइटेनको इन्टरनेसनल इन्रोलमेन्ट हेड जया सिंहले स्पेशल करियर काउन्सिलिङ गर्नेछिन् ।

jutta mela

You might also like

Comments are closed.