सिनेमा हल आगलागी, दुई करोड बराबरको क्षति

 

इनरुवा । सुनसरी रामधुनी नगरपालिका–५ मा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ । शनिबार भएको आगलागीमा परेर जलेर हल पूर्ण रुपले नष्ट भएको छ ।


आगलागीमा रु दुई करोड बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।

तस्वीरः अजितकुमार झा, रासस

You might also like

Comments are closed.