ग्लोबल आइएमई बैंक र बिओकेकाे एकीकृत कारोबार सुरु (फोटोफिचर)

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएको छ ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट एकीकृत कारोबार सभारम्भ भएको हो ।

आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न पुगेको छ । शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताए ।

तस्बिर : सौजन्य योगेश पोखरेल

 

lcci
You might also like

Comments are closed.