कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले माटाका घैंटा सुकाउन राखेको छन् । आजभोली प्लाष्टिका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि माटाका भाँडा प्रयोगमा कमी आउन थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.