गोकर्णेश्वर युवा जागरण इन्टर स्कूल फुटबल टुर्नामेन्ट २०७९ आयोजना हुँदै

काठमाडौं । गोकर्णेश्वर युवा जागरण क्लबले पहिलोपटक ‘गोकर्णेश्वर युवा जागरण इन्टर स्कूल फुटबल टुर्नामेन्ट २०७९’ आयोजना गर्ने भएको छ ।

यही भदौ २० गते संचालन हुने टुर्नामेन्टका लागि भदौ १८ गतेदेखि नाम दर्ता (रजिस्ट्रेशन) भर्न सकिने भएको छ ।

टाइ सिट ड्र यही भदौ १९ गते गरिनेछ ।

jutta mela

You might also like

Comments are closed.