शुक्रबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँ बढेको हो ।

बिहीबार ९७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य शुक्रबार ९८ हजार ६ सय रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सूनको मूल्य ९८ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.