बढ्यो सुनको मूल्य

 

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

jutta mela

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.