काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका बिहिबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । बुधबार तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments are closed.