काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला १६५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७८० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९४५ कायम भएको थियो ।






Comments are closed.