घट्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

jutta mela

आइतबार चाँदीको मूल्य बढेको छ । चाँदी १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.