काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ४ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।



Comments are closed.