गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा १२.७१ प्रतिशतसम्म ब्याजदर पाइने

 

काठमाडौं । गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा अधिकतम १२ दशमलव ७१ प्रतिशतसम्म ब्याज भुक्तानी गरिने भएको छ ।

बचतकर्तालाई अधिकतम ब्याजदर प्रदान गर्ने गरी फिक्स डिपोजिटमा ब्याजदर बृद्धि गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सका २६ वटै शाखा कार्यालय र एउटा एक्स्टेन्सर काउन्टरबाट ग्राहकले रकम बचत गर्न सक्नेछन् ।

You might also like

Comments are closed.