जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

 

जुम्ला । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् ।

jutta mela

सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा (माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा (एमाले) का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिए ।

प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ मतगणना भएको छ।

You might also like

Comments are closed.