नेपाल टेलिकम टावरको सामग्री हेलिकोप्टरमार्फत ढुवानी   

जाजरकोट, उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै छ। सडक सञ्जालले नजोडिएको उपल्लो डोल्पाका अधिकांश निर्माणका सामग्रीहरु हेलिकोप्टरबाट ल्याइन्छ 

तस्बिरः हेमन्त केसी रासस

You might also like

Comments are closed.