काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्ना ग्राहकवर्गका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ ।
यस योजनालाई ‘होण्डा छ साथ साथ’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि.ले जनाएको छ ।
यस योजना अन्तर्गत अब ग्राहकवर्गले होण्डाका कुनैपनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद रु. ७००० सम्मको छुट पाउन सक्नेछन् । यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।
Comments are closed.