हल्ट प्राइज एट पिएनसीले छान्यो पार्टनर, मिडिया पार्टनरमा आर्थिक आवाज

 

पोखरा । हल्ट प्राइज एट पिएनसीले विभिन्न संघ संस्थालाई पार्टनर बनाएको छ । यसको मिडिया पार्टनरमा आर्थिक आवाज डट कम रहेको छ ।

इको फ्रेन्डली पार्टनरमा इको नेपाल, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा डुङ्गा इभेन्ट, फुड एण्ड वेभरेज पार्टनरमा चियाज क्याफे एण्ड ब्राउन बिन्स क्याफे रहेका छन् ।

jutta mela

त्यसैगरी को वर्किङ पार्टनरमा ज्ञान हव, एजुकेसन पार्टनरमा बिग एप्पल एजुकेसन कन्सल्टेन्सी र लेकसिटी कलेज र हिमाल कजेल अफ म्यानेजमेन्टको रिसर्च सेन्टर छन् । इन्क्युवेसन पार्टनमा उर्जा ल्याव रहेको छ ।

You might also like

Comments are closed.