मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ खुल्दै

काठमााडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

jutta mela

कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

You might also like

Comments are closed.