श्रृजनशील लघुवित्तले पायो आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं ।  श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि अनुमति पाएको छ ।

आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट श्रृजनशील लघुवित्त वित्तीय संस्थाले अनुमति पाएको हो ।

साउन १८ गते बोर्डबाट कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति पाएकोहो ।विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

jutta mela

कम्पनीको प्रधान कार्यालय सिरहा गोलबजार न.पा.७ चोहर्वामा रहेको छ ।

You might also like

Comments are closed.