कालीगण्डकीको कटान रोक्न तटबन्ध

गलेश्वर ।

म्याग्दीको बेनी नगरपालिका–८, कालिपुल बजार क्षेत्रलाई काली गण्डकी नदीको कटानबाट जोगाउन नदी किनारमा पक्की आरसिसी पर्खाल निर्माणको काम गर्दै मजदुर ।

तस्वीर : ध्रुवसागर शर्मा/रासस

You might also like

Comments are closed.