कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमलबहादुर शाह चयन

कैलाली । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताका लागि भएको चुनावबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएा हुन् ।

शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा छन् ।

दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएकाले शाह सर्वसम्मत चयन भएका हुन् ।

You might also like

Comments are closed.