केएनपीले ल्यायो “पर्वसँगै रङ्गमा दङ्ग” चाडपर्व अफर

काठमाडौं ।  केएनपी जापान प्रा.ली.,कान्साई पेन्टस्जापानको सहायक कम्पनी हनुका साथै नेपालको अग्रणी पेन्ट ब्रान्डहरु मध्ये एकमा पर्दछ ।

केएनपीले यसपाली पनि आफ्नो“पर्व सँग रङ्गमा दङ्ग” भन्नेचाडपर्व अफर लिएर आएको छ । यो ग्राहक केन्द्रित अफर,बिशेष गरी चाडपर्वको लागि रु ७५ हजार रुपैयाँको खरिदमा मान्य छ जनु इम्प्रेशन २४ क्यारटे वा माइका माबर्ल वा

एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ । अर्कोतर्फ, यो चाडपर्वमा, ग्राहकहरुले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्न गर्न सक्नेछन् । कम्पनीलेमाथि उल्लिखित मापदण्ड पूरा गर्ने हरके खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।

jutta mela

त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ भने अन्तिममा रु ५ लाखको एक जनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहारका विजेता लक्की ड्रमार्फत तय गरिनेछ ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।

You might also like

Comments are closed.