पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनबाट कार्यसमिति सदस्यमा कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् ।
पोखरा हार्डवयर एसोसियसन कास्कीका महासचिवसमेत रहेका कोइराला सोकृती सप्लायर्सका संचालक हुन् । संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।
Comments are closed.