काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा काठमाडौं स्थित ईशान बाल तथा महिला अस्पताल प्राली बीच सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत बैंकका ग्राहक र कर्मचारीले अस्पतालमा ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।
स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पु¥याउने उद्धेश्यले स्थापित यस अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
Comments are closed.