वार्षिक भित्तेपात्रो सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले २०८२ को वार्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीका धार्मिक स्थल तथा मन्दिरलाई समावेश गर्दै २०८२ को भित्तेपात्रो तयार गरिएको हो ।

नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त भित्तेपात्रो डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । क्युआर कोड बैंकको सामाजिक सञ्जालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

भित्तेपात्रोमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरु समेत समावेश गरिएको छ ।

You might also like

Comments are closed.