ला आसिएन्दाले भित्र्यायो जीवन्त स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह

काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिनअमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्राईको सिना लाटिनास ञ्चालनमा आएको छ।मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ।

पाब्लोकास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ।यहाँ आर्च, कलात्मक करिडोर, लाइम-वाशगरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ जसले मेक्सिको र ल्याटिनअमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ।चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले पुरै स्थानलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ।

यस स्थानमा कलाले पनि महत्वपूर्ण भूमिका खेलेको छ।मेक्सिकनक लाकारब्रेन्डारोआद्वारा सिर्जित El Sol y el Ave शीर्षकको विशेष कलाकृति यहाँ राखिएको छ, जसले यस स्थानमा सांस्कृतिक गहिराइ थप्दै लाआसिएन्दालाई रेस्टुरेन्टभन्दा माथि एउटा बेग्लै पहिचान दिन्छ।

लाआसिएन्दास्मृति, यात्रा र सांस्कृतिक आदान(प्रदानबाट प्रेरित रेस्टुरेन्टअवधारणा हो।काठमाडौंस्थित नयाँ मोक्सी होटलभित्र रहेको यस रेस्टुरेन्टले पाहुनालाई ल्याटिनअमेरिकाभर फैलिएको परिकारहरूको यात्रामा लैजान्छ। यस यात्राको आधार मेक्सिकन शेफमार्टिन हर्नान्डे जहार्नान्डेजका व्यक्तिगत अनुभव, घुमेका भूगोल र त्यहाँका स्वाद हुन्। मेनुमा मेक्सिकोका परम्परागत र सशक्तटाकोज देखि पेरुका ताजार जीवन्त सेभिचेसम्मकाप रिकारहरू समेटिएका छन्, साथै शेफले त्यसक्षेत्र भर गरेका यात्राबाट प्रेरित स्वादहरू पनि प्रस्तुत गरिएका छन्। प्रत्येक परिकारले एउटा कथा भन्छ, रहरेकटकिला, मेज्कालवाककटेलले त्यो कथामा जोडिएर एउटा नयाँ अध्याय थप्छ, जसले पाहुनालाई भोजन मात्र होइन, एउटा सम्पूर्ण नयाँ अनुभुति प्रदान गर्छ।

सामान्य भेटघाटदेखि विशेष अवसरका डाईनिंगसम्मका लागि उपयुक्त यस रेस्टुरेन्टले सहज र आरामदायी वातावरण उपलब्ध गराउँछ।यसको केन्द्रमा रहेको डेडीकेटेडकक टेलबारसोसल भेटघाटको मुख्य हबकारूपमा डिजाइन गरिएकोछ, जहाँ पाहुनाले सामान्य पेयपदार्थदेखि पूर्णडाईनिंग सम्मकोअनुभवलिन सक्नेछन्।

मोक्सी काठमाडौंभित्र अवस्थित लाआसिएन्दा होटलका पाहुना र काठमाडौंवासी दुवैका लागि लाइफस्टायल केन्द्रित डाईनिंग गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ, जसलेकाठमाडौंको मुटुमा फरक र विशिष्ट ल्याटिनअमेरिकी अनुभव प्रदान गर्छ।

मोक्सी काठमाडौं मेरियटइन्टरनेशनल अन्तर्गतको आधुनिक लाइफस्टायल होटल हो, जुन स्मार्टडिजाइन, सामाजिकअन्तरक्रिया र कार्यक्षमतामा विश्वास गर्ने आधुनिक यात्रुहरूका लागि तयार गरिएको हो।काठमाडौंको केन्द्रमा अवस्थित यस होटलले विश्वस्तरीय हस्पिटालिटी सेवासँगै बोल्ड र युवा ऊर्जा समेटेको छ। यहाँ स्टाइलिश कोठा, जीवन्त सामाजिक स्पेस, कामका लागि अनुकूल लाउन्ज तथा क्युरेटेड खाना र बेभेरेजहरू उपलब्ध छन्।लचिलोपन, प्रविधि र समुदायमा केन्द्रित मोक्सी काठमाडौँले नेपालमा गतिशील र आधुनिक बसाइ खोज्ने व्यवसायिकयात्रु, डिजिटल नोमा डर फुर्सदको समय बिताउन चाहने यात्रुहरूलाई सेवा प्रदान गर्छ।

You might also like

Comments are closed.