लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

jutta mela

यो मेगा बैंकको २ सय ८औं शाखा हो । योसंगै मेगा बैंकको काठमाडौं उपत्यकाभरी ४६ शाखा कार्यालय पुगेको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जनाकारी दिए ।

 

 

 

 

You might also like

Comments are closed.