अग्नि ग्रुपद्वारा धादिङको नौबिसेमा सवडिलर विस्तार

काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आइतबार धादिङको नौबिसेस्थित भीमसेन अटो वक्र्समा टु एस सब डिलर विस्तार गरेको छ ।

मछिन्द्र मोटर्सको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

ग्रुपका सर्भिस हेड शिव सुदन श्रेष्ठ, स्पेयर पार्टस् हेड युगल सिंह, ल्युब हेड हरिप्रसाद अधिकारी र बिएडब्लुका वागमती प्रदेश म्यानेजर सुजन खतिवडा, तथा मछिन्द्र मोटर्सका एमडी विनोद भट्ट, भीमसेन अटो वक्र्सका एमडी भीमप्रसाद अर्यालले सवडिलरको उद्घाटन गरेका हुन् ।

jutta mela

कार्यक्रममा अग्नी ग्रुपका टीम मेम्वरलगायत स्थानीयवासीको सहभागिता थियो । अग्नी ग्रुपले देशभर सेवा विस्तारलाई तिब्रता दिइरहेको छ ।

You might also like

Comments are closed.