मनाङ । लोकप्रिय माध्यमिक विद्यालय मनाङको सदरमुकाम चामेमा रहेको छ । गत असार १ गतेको बाढिले भत्काएपछि जिर्ण बनेको विद्यालय भवनमा अहिलेपनि विद्यार्थीहरु पठानपाठन गरीरहेका छन् । तस्बिरः नवीन लामिछाने, रासस
Comments are closed.