मनास्लु वर्ल्ड कलेजका फाइनान्स डाइरेक्टर मोक्तान सम्मानित

 

काठमाडौं । मनास्लु वर्ल्ड कलेजका फाइनान्स डाइरेक्टर कुमार मोक्तान सम्मानित भएका छन् ।

जन आकाश साप्ताहिकको १५औं वार्षिकोत्सवको अवसरमा हालै आयोजना गरिएको कार्यक्रममा मोक्तान सम्मानित भएका हुन् ।

jutta mela

सम्मानित गरिएकोमा उनले आभार व्यक्त गरेका छन् । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले मोक्तानलाई सम्मान गरेका हुन् ।

 

You might also like

Comments are closed.