मणिपालमा उपचार गर्न जाने बिरामीका लागि निःशुल्क बस सेवा

 

पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न जाने बिरामीहरुको लागि निःशुल्क बस सेवा सुरु भएको छ ।

सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ९ः३० बजे अमरसिंह चोकदेखि मणिपाल शिक्षण अस्पतालसम्म निःशुल्क बस सेवा उपलब्ध रहेको हस्पिटलले जनाएको छ ।

jutta mela

मणिपालमा उपचार गराउन जाने बिरामी तथा सेवाग्राही निःशुल्क बस सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.