अध्यक्ष ओली र अध्यक्ष दाहालबिच भेटवार्ता

भक्तपुर ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत शीर्ष नेता आइतबार ओली निवास बालकोटमा छलफल भएको छ ।

तस्बिर सौजन्यः अध्यक्ष ओलीको सचिवालय\रासस

You might also like

Comments are closed.