मिस नेपाल–२०२० अन्तिम चरणको प्रतिस्पर्धा मङ्सिर २० मा

 

काठमाडौं । यो वर्षको २६औं नेपाल सुन्दरी प्रतियोगितामा २० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौं र चितवनका युवती सहभागी छन् ।

प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा मङ्सिर २० गते हुनेछ ।

तस्वीर :  प्रदीपराज वन्त/रासस

You might also like

Comments are closed.