मुक्तिनाथका ग्राहकलाई “सेफ्स बर्गर” मा विशेष छुट

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भएको छ ।

विभिन्न स्थानमा रहेका शाखाहरु रहेको “ सेफ्स बर्गर प्रा.लि सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सेफ्स बर्गर प्रा. लि ” का विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० % छुट प्राप्त गर्न जनाइएको छ ।

 

 

lcci
You might also like

Comments are closed.