नबिल बैंकले ल्यायो “नयाँ रहर, नयाँ अफर”

 

काठमाडौं । नबिल बैंकले नया“ वर्ष २०७८ को शुभ अवधिमा Cash back अफर ल्याएको छ । दराज संगको साझेदारीमा मिति चैत २९ गते देखि २०७८ बैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ गरि १५∞ छुट वा अधिकतम रु १०००/- Cash back र क्रेडिट कार्ड मार्फत सपिङ गरि २०∞ छुट वा अधिकतम रु १५००/- Cash back  प्राप्त गर्ने छन् ।

अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकले डेबिट र क्रेडिट कार्ड मार्फत ऋबकज दबअप अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

You might also like

Comments are closed.