नबिल बैंक र कान्तिपुर इन्टिच्युट अफ हेल्थ साइन्सेसबीच छुट सम्झौता

काठमाडौं । नबिल बैंक र कान्तिपुर इन्टिच्युट अफ हेल्थ साइन्सेस (कान्तिपुर डेन्टल हस्पिटल) बीच छुट सम्झौता भएको छ ।

सम्झौताअनुसार नबिल बैंकका कर्मचारी र ग्राहकलाई हस्पिटलकाे सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

सम्झौतामा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठ र बैंकका गण्डकी प्रदेश प्रमुख सूर्य रोकाले हस्ताक्षर गरेका छन् ।

jutta mela

You might also like

Comments are closed.