नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई बधाई

काठमाडौं । नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा पदोन्नती भएकोमा मनोजकुमार ज्ञवालीलाई नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

संघका उपाध्यक्ष समेत रहेका ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा पदोन्नती भएको यस खुशीयालीमा बधाई तथा शुभकामना दिदै सफल कार्यकालको कामना गरिएको छ ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यले ज्ञवालीले पु¥याएको योगदानको कारण बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा पदोन्नती भएको बताएका छन् ।

 

You might also like

Comments are closed.