काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत उनको शुक्रबार राति ८ः२४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्व सांसद समेत हुन् ।
Comments are closed.